×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRABHU BANK

अर्थ सरोकार खास खबर

पाँच करोड लगानी गरेर नेपालमा विधिवत दर्ता भयो इनड्राइभ, अव राइडरबाट कमिसन उठाउन सुरु !

काठमाडौँ । लामो समयदेखि बिनादर्ता नेपालमा सञ्चालनमा आइरहेको राइड बिजनेश प्लेटफर्म अव भने दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभ नेपालमा दर्ता भएको हो । कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ  नेपालमा दर्ता भएको[...]

अर्थ सरोकार खास खबर

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक योग्यता प्रकरण : मुद्धा हेर्दाहेर्दैमा, सञ्चालक समितिमाथि नै प्रश्न उठ्दा बैंक अफ्ट्यारोमा !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिटको हेर्दाहेर्दैमा राखिएको छ । बैसाख २३मा पेशी तोकिएको सो मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । अदालतमा बादी र प्रतिवादी दुवै पक्षको बहस जारी छ । प्राध्यापक डा.ताराप्रसाद सापकोटाले दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड,[...]

अर्थ सरोकार खास खबर

कोरियामा रोजगारीका लागि नयाँ नियम लागु, अव सबैले दिन पाउने छैनन् परिक्षा, आउँदो परिक्षाबाटै लागु हुने !

काठमाडौँ । दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीहरुलाई आवेदन कोटासहितको नयाँ नियम लागु भएको छ । इच्छुक सबैले भाषा परिक्षामा समेत सहभागी हुन नपाउनेगरी नयाँ नियम लागु भएको हो । नयाँ नियम अनुसार अव कोरियन सरकारले डिमाण्ड गरेको संख्याको ३ गुणाले हुन आउने संख्यामा मात्र नेपालीहरु भाषा परिक्षामा सहभागी हुन[...]

SAGARMATHA  CEMENTS
Kumari Bank

मुद्रा मामिला

तत्कालीन मेगासँग मर्जरमा गएको गण्डकी बिकास बैंकको कर अझै बक्यौता रहेको खुलासा, इन्भेष्टमेन्ट मेगाको थाप्लोमा भार !

काठमाडौं । तत्कालीन मेगा बैंकसँग मर्जरमा गएको गण्डकी विकास बैंकको कर अझै बक्यौता रहेको खुलासा भएको छ । आन्तरिक राजश्व विभागले कर तिर्न आउन सार्वजनिक सूचना नै जारी गरेपछि यस्तो रहस्य खुलेको हो । आन्तरिक राजस्व विभागले विभिन्न समयमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार र फोन सम्पर्क गरी जानकारी गराउँदा[...]

मुद्रा मामिला

विश्व बजार : मकैको भाउ अहिलेसम्मकै उच्च, ब्राजिलको बाढी, रुसको मौसम र अर्जेन्टिनामा जारी हड्ताल मुख्य कारण !

काठमाडौँ । विश्व कमोडिटी बजारमा मकैको भाउ तीन महिनायताकै महँगो भएको छ ।  सिकागो बोर्ड अफ ट्रेड (सीबीओटी) मा २६ महिना यताकै उच्च भाउ अर्थात यूएस कर्न फ्युचरका मूल्य प्रति बसेल ४ डलर ६० सेन्ट र कर्न फ्युचर्स ४ डलर ६८ सेन्ट पुगेको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वको[...]

NABIL BANK
SARBOTTAM CEMENTS

अफ द बिट

राष्ट्रिय बाणिज्य बैंकको सीइओमा दर्खास्त आह्वान गरिएको २ हप्तासम्म १ जनाको पनि आवेदन परेन, किन हो ?

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकको सीइओमा दर्खास्त आह्वान गरिएको २ हप्तासम्म १ जनाको पनि आवेदन नपरेको पाइएको छ । सबैले अन्तिम दिन नै कुर्दा २ हप्तासम्म पनि कसैको आवेदन नपरेको हो । गत बैसाख ७ गते बैंकले सीइओका लागि दर्खास्त आह्वान गरेको थियो । २७ गते अन्तिम मिति भएकाले सबैजसो[...]

IME PAY

ट्रेण्डिङ एष्टर्डे

जीबी राईलाई पक्राउ गर्न लामिछानेले मागे मलेसियन गृहमन्त्रीको सहयोग, पक्राउ पार्लान् त सहकारी ठग ?

काठमाडौँ । सहकारी ठगी गरेर भागेका जीबी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् । उनीविरुद्ध ३ महिनाअघि[...]

ताजा अपडेट

बैंकिङ सरोकार

BANKING राष्ट्रिय बाणिज्य बैंकको सीइओमा दर्खास्त आह्वान गरिएको २ हप्तासम्म १ जनाको पनि आवेदन परेन, किन हो ?

तत्कालीन मेगासँग मर्जरमा गएको गण्डकी बिकास बैंकको कर अझै बक्यौता रहेको खुलासा, इन्भेष्टमेन्ट मेगाको थाप्लोमा भार !

सेयर बजार

NATIONAL LIFE AD

अर्थ सरोकार रेडियो कार्यक्रम

SHANGRILA

स्ट्रेट फरवार्ड